URGENT SELL शान्त बस्ती भएको आकर्षक दुई तला घर बिक्रि मा ।।।
बिर्तामोड -3 , झपा
बिर्ताबजार डोमालाल रंगशाला ,नगरहोस्पितल देखि 150 मिटर पछिम 20 फीट बाटो भएको 10 धुरमा बनेको 3D box डिजाइनको घर तुरुन्तै बिक्रिमा ।
पहिलो तला= 3 वटा बेद्रूम, 1 टोइलेट बाथ्रूम,1 सान्दार लिविङ रूम,1 किचन ।।।
दोस्रो तल्ला = ********* वटा attach टोइलेट बाथ्रूम सहित को room, 1 guest room, सथै फराकिलो बरन्दा भयेको ।
बाईक हरु आनि सना 2 वटा गाडिहरु मजाले पार्क गर्न मिल्ने ।घर पछाडि पनि तोइलेत साथै बाख्रा ,खुकुरा,बङुर, मजाले पल्न मिल्ने स्पेस भयेको।दक्षिण मोहोडा भयेको घर मत्र रु85 लख मा पाउन सक्नु हुन्छ ।
घरधनी सिधा सम्पर्क:************ सन्जोक गजमेर ।।